January 25th, 2018

नोट छपाईका लागि छानिए छ कम्पनी

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले नयाँ नोट छपाईका लागि ग्लोबल टेण्डर मार्फत ६ वटा कम्पनी छनौट गरेको छ । राष्ट्र बैंकले गत असोजमा ग्लोबल टेण्डर आवहान गरेको थियो ।

 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]