October 13th, 2017

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले कर्मचारी माग्यो

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकमा रोजगारी खुलेको छ । बैंकले मेनेजर, अफिसर, जुनियर अफिसर, सुपरभाइजर, सिनियर एसिस्टेन्ट र ट्रेनी एसिस्टेन्ट पदमा केही संख्यामा कर्मचारी मागेको हो । आवेदन दिने म्याद २५ अक्टोबरसम्म रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]