May 7th, 2017

नेपाल एसबीआई बैंकका मेनेजरको खुकरी प्रहार गरी हत्या

नेपाल एसबीआई बैंक लैनचौरका मेनेजर ३२ वर्षीय सरोज सुवेदीको हत्या भएको छ । सुवेदीकका आफ्नै मामाका छोरा २७ वर्षीय पारस कोइरालाले आईतबार बिहानै भक्तपुरको मध्यपुर थिमीमा सुवेदीको हत्या गरेका हुन् । सुवेदी घरमा बसिरहेको अवस्थामा कोइरालाले खुकुरी प्रहार गरी हत्या गरेको बताइएको छ ।  खुकुरी प्रहारबाट घाइते सुवेदीको उपचारका क्रममा बिएण्डबी अस्पतालमा मृत्यु भएको हो । प्रहरीका अनुसार हत्यारा कोइरालालाई धादिङबाट पक्राउ गरिएको छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]