January 28th, 2017

टेलिकमको २० हजार थान रिचार्ज कार्ड हरायो, यी नम्बरका कार्ड प्रयोग नगर्नुस्

नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हराएको छ। टेलिकमले एक सूचना जारी गर्दै १ सय अंकित दरका २० हजार थान एनटी रिचार्ज कार्ड आयात गर्ने क्रममा हराएको जनाएको छ। सिरियल नम्वर १११६१०००८१६००००१ देखि १११६१०००८१६२०००० सम्मको रिचार्ज कार्ड प्रयोग नगर्न टेलिकमले ग्राहकलाई आग्रह समेत गरेको छ।   


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]