September 22nd, 2017

गरिमा विकास बैंकले माग्यो अफिसर लेभलका कर्मचारी

गरिमा विकास बैंक लिमिटेडले केही संख्यामा अफिसर लेभलका कर्मचारी माग गरेको छ । बैंकले २१ वर्ष पूरा भई ४० वर्ष उमेर ननाघेका चार्टर्ड एकाउन्टेन्टलाई नियुक्त गर्न खोजेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई ५ अक्टोबरभित्रमा आवेदन दिइसक्न आह्वान गरिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]