June 22nd, 2017

गरिमा विकास बैंकको ४६ औं शाखा कलंकीमा

गरिमा विकास बैंकले काठमाडौंको कलंकीमा आफ्नो ४६ औं शाखा स्थापना गरेको छ । उक्त नयाँ शाखा कार्यालयको उद्घाट नेपाल राष्ट्र बैंक, विकास बैंक सूपरिवेक्षण विभागका प्रमुख लक्ष्मीप्रपन्न निरौलाले गरे । उद्घाटन कार्यक्रममा बोल्दै नेपाल राष्६« बैंक, विकास बैंक सूपरिवेक्ष०ा विभागका प्रमूख लक्ष्मी प्रपन्न निरौलले बैंक तथा वित्तिय संस्थाहरुले संस्थागत सूशासन भित्र रही कार्य गरेमा बैंकिङ क्षेत्रको जोखिम न्यूनीकरण हूनूका साथै यस क्षेत्रप्रतिको विश्वसनियता समेत बृद्धि भई स्वतः व्यापार बढ्ने बताए ।

कार्यक्रममा बैंकका अध्यक्ष दिलिप प्रताप खांण र प्रमूख कार्यकारी अधिकृत  गोविन्द प्रसाद ढकालले गरिमा बिकास बैकको समग्र बितिय अवस्थाका बारेमा प्रकाश पारेका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]