March 8th, 2017

कृषि विकास बैंकले माग्यो ४० जना कर्मचारी

कृषि विकास बैंक लिमिटेडले ४० जना कर्मचारी माग गरेको छ । बैंकले व्यवसाय अधिकृत, अधिकृत स्तर तृतीय श्रेणीका कर्मचारी माग गरेको हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]