March 7th, 2017

कालिका माइक्रोक्रेडिटले माग्यो ३० जना कर्मचारी, अनुभव नहुनेलाई पनि अवसर

कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक लिमिटेडमा जागीर खुलेको छ । १० जिल्लामा २४ वटा शाखा कार्यालयहरु स्थापना गरी लघुवित्त सेवा प्रदान गर्दै आएको बैंकले वर्तमान शाखा र निकट भविष्यमा विस्तार गर्न लागिएका शाखा कार्यालयहरुका लागि ३० जना कर्मचारी माग गरेको हो । ३ जना जुनियर अधिकृत, ५ जना वरिष्ठ सहायक र २२ जना जुनियर सहायक पदमा कर्मचारी नियुक्त गर्न लागेको कालिकाले जनाएको छ । आवेदन फारम भर्ने समय चैत्र ७ गतेसम्म रहेको छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]