June 1st, 2017

कञ्चन डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर !

कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न ६ पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक जना डेपुटी सीईओ, एक जना सिनियर मेनेजर, एक जना मेनेजर, केही अफिसर, केही मेनेजमेन्ट ट्रेनी र केही एसिस्टेन्ट माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जुन १९ भित्र एप्लाई गरिसक्नुपर्नेछ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]