June 22nd, 2017

एभरेष्ट बैंकको ८९ औँ एटिएम सेवा किर्तिपुरमा

एभरेष्ठ बैंक लिमिटेडले काठमाडौंको किर्तिपुरमा एटिएस सेवा शुचारु गरेको छ । बैंकले बुधबार ८९ औँ एटिएम सेवा किर्तिपुरमा शुचारु गरेको हो ।  नयाँ एटिएम सेवाको उद्घाटन कीर्तिपुर नगरपालिका मेयर रमेश श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरे । 

यो सँगै बैंकका नेपालभर ८९ वटा एटिएम संख्या पु¥याएको छ भने बैंकका हाल ६० वटा शाखाहरु, ६ वटा एक्सटेन्सन काउन्टर र २५ वटा राजश्व संकलन काउन्टर रहेका छन् ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]