October 28th, 2016

एनएमबी बैंकका सीईओको कार्यकाल ३ महिना थपियो

upendra-poudel-2एनएमबी बैंकले हालका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्यालको कार्यकाल ३ महिना थप गरेको छ । सञ्चालक समितिको बैठकले पौड्यालको कार्यकाल फागुन ३० गतेसम्मका लागि थप गरेको हो । सोही बैठकले चैत १ गतेदेखि नयाँ प्रमुख कार्यकारी अधिकृतमा हालका डेपुटी सीईओ सुनिल केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]