May 23rd, 2017

एनएमबि माइक्रोफाइनान्समा रोजगारी, एसएलसी पासलाई पनि अवसर

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले केही संख्यामा सहायक प्रबन्धक र सहायक प्रशिक्षार्थी माग गरेको छ । शाखा प्रबन्धकको लागि प्रमाणपत्र तह उतीर्ण गरी दुई वर्षको अनुभव भएको अथवा स्नातक उतीर्ण गरी एक वर्षको अनुभव भएको हुनुपर्नेछ भने सहायक प्रशिक्षार्थीका लागि एसएलसी उतीर्ण गरेको हुनुपर्नेछ । जागीरका लागि एप्लाई गर्ने मिति जेठ २२ गतेसम्म रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]