January 14th, 2018

उन्नति माइक्रोफाइनान्सका सीईओ ‘विशेष सेवा सम्मान’बाट सम्मानित

बैंकिङ खबर । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रेम बहादुर पाठक विशेष सेवा सम्मान २०७४ बाट सम्मानित भएका छन् । पाठकले पुर्याएको उच्च योगदानको कदर गर्दै फोकस नेपालले पुस २८ गते (शुक्रबार) पर्यटन बोर्डमा आयोजित एक समारोहका बीच उक्त सम्मान प्रदान गरेको हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]