November 4th, 2016

आहलुवालियाको कार्यकाल सकियो : एभरेष्ट बैंकको नयाँ सिईओमा सोमेश्वर सेठ

someshwar-sethएभरेष्ट बैंकको सिईओमा सोमेश्वर सेठ नियुक्त भएका छन् । एके आहलुवालियाको कार्यकाल सकिएपछि एभरेष्ट बैंकले पञ्जाव नेशनल बैंक (पिएनबी) का नायव महाप्रबन्धक सोमेश्वर सेठलाई नयाँ सिईओमा नियुक्त गरेको हो । 

एभरेष्ट बैंकमा पिएनबीको २० प्रतिशत सेयर छ । बैंकले प्रमुख कार्यकारी र डिजिएम पिएनबीबाटै ल्याउने गरेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]