April 23rd, 2017

अरुण काबेली पावर लिमिटेडको सेयर कारोबार खुल्यो

अरुण काबेली पावर लिमिटेडको सेयर कारोबार वैशाख १० गतेदेखि खुला भएको नेप्सेले जानकारी दिएको छ । कम्पनीले डाटा अपडेटको लागि भनेर वैशाख ६ गतेदेखि कारोबार बन्द गरेको थियो । सो कम्पनीलाई सीडीएससीले पत्र पठाएपछि कारोबार बन्द गरेको जानकारी दिएको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]