डलर सटहीमा कडाई, प्यान नम्वर अनिवार्य चाहिने 

नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको सटहीमा कडाई गरेको छ। ५ हजारभन्दा बढी अमेरिकी डलर साट्नका लागि अब प्यान नम्वर अनिवार्य चाहिने भएको छ। 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै ५ हजारभन्दा बढी अमेरिकी डलरको जुनसुकै मुद्रा सटही गर्ने नेपालीसँग प्यान नं. अनिवार्य लिन भनेको छ।

 


हाम्रो टीम

Chief Editor/Founder

 Madhav Nirdosh


Sub Editor:

Rupa Koirala


Chief Reporter

Vijay Parajuli


Reporters

Ram Khatri

Sushma Thapa

Muna adhikari 

RP Poudel

   Ajay Pangeni

 Deepak Basnet


Columnists

Ramesh Kumar Pokharel

Ram Kishor Mehta


Photographers

 Rajaram Giri


Finance/Administration

 Kabita Dhital


Legal Advisor

Purushottam Adhikari