July 11th, 2017

साना किसान विकास बैंकले माग्यो २५ जना कर्मचारी, यसरी गर्नुहोस् एप्लाई

साना किसान विकास बैंकले २५ जना कर्मचारी माग गरेको छ । बैंकले आठ जना चार्टर्ड एकाउन्टेन्ट, सात जना कम्प्युटर इन्जिनियर, पाँच जना जनरल अफिस एसिस्टेन्ट र पाँच जना अफिस एसिस्टेन्ट (कम्प्युटर) माग गरेको छ ।

भ्याकेन्सीसम्बन्धी थप जानकारी लिन तथा अनलाइनबाट एप्लाई गर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://www.skbbl.com.np/main/?ln=en&p=65


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]