August 7th, 2017

राष्ट्र बैंकले एक वर्षमा एक खर्ब ४५ अर्ब आन्तरिक ऋण उठाउने

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा सरकारका लागि उठाउने आन्तरिक ऋणको तालिका सार्वजनिक गरेको छ । उक्त तालिकाअनुसार, सरकारले चालु बर्षका लागि एक खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाएको छ । जसमध्ये, ट्रेजरी बिल्समार्फत ६६ अर्ब रुपैयाँ, विकास ऋणपत्रमार्फत ७२ अर्ब रुपैयाँ र बाँकी नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्रमार्फत उठाउने बताइएको छ ।

यस्तो छ, राष्ट्र बैंकद्धारा जारी तालिका :


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]