August 16th, 2017

राष्ट्र बैंकको नयाँ एकिकृत निर्देशीका, के के छन् विशेषता ?

 

नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन २०७४ जारी गरेको छ । यस अघि राष्ट्र बैंकले विभिन्न सर्कुलर मार्फत गरेका नयाँ व्यवस्थाहरु परिमार्जन सहित समेटेर एकीकृत निदेशिका जारी गरिएको हो । यो निर्देशिका जारी भएसँगै अब मौद्रिक नीतिमा भएका नयाँ व्यवस्था कार्यान्वायनको बाटो खुलेको छ । 

एकिकृत निर्देशिका २०७४ हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् । 

https://nrb.org.np/bfr/circular/2074-75/Directives–Unified_Directives_2074-new.pdf

केके भयो परिमार्जन ?
एकीकृत निर्देशन २०७३ तथा त्यसपछि गरिएका विभिन्न व्यवस्थाहरुमा ५९ वटा परिमार्जन गरेर नयाँ निर्देशिका तयार गरिएको छ । परिमार्जित व्यवस्थाहरु हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् । 
 

https://nrb.org.np/bfr/circular/2074-75/2074_75_For_A_,_B_&_C_Class–Circular_02-%20Attachment_Amendment_to_Unified_Directive,_2073-new.pdf


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]