January 12th, 2017

बैंकमा जागीर खाने हैन ? सिभिल बैंकमा एप्लाई गर्नुस्, दुई दिन बाँकी छ म्याद

सिभिल बैंकले विभिन्न पदका लागि ७७ जना कर्मचारी माग गरेको छ । बैंकले १५ जना शाखा प्रबन्धक, १५ जना क्रेडिट रिलेसनसिप मेनेजर, ७ जना अपरेसन इन्चार्ज, २० जना माइक्रोबैंकिङ एसिस्टेन्ट र २० जना जुनियर एसिस्टेन्ट माग गरेको हो । बैंकले उपत्यका भित्र र बाहिरका विभिन्न शाखा कार्यालयहरुका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक तथा बैंकले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकलाई १३ जनवरी अर्थात पुस २९ गतेभित्रमा आवेदन दिइसक्न आह्वान गरिएको छ । अनलाइनमार्फत एप्लाई गर्नको लागि यहाँ क्लिक गर्नुहोस् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]