July 17th, 2017

नेपाल इन्स्योरेन्सको सिईओमा विजय शाह नियुक्त

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा विजय शाह नियुक्त भएका छन् । इन्स्योरेन्सको संचालक समितिको बैठकले शाहलाई सिइओमा नियुक्त गरेको हो । शाहले यही साउन ९ गतेदेखि आफ्नो कार्यभार सम्हाल्नेछन् । यसअघि, शाह एनएलजी इन्स्योरेन्समा सिईओ थिए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]