August 28th, 2017

देवः विकास बैंकले माग्यो विभिन्न पदमा कर्मचारी

देवः विकास बैंक लिमिटेडले आईटी र लघुकर्जा विभागको प्रमुख पदमा कर्मचारी माग गरेको छ । बैंकले अनुभवी कर्मचारी नियुक्त गर्न लागेको छ । बैंकमा जागीरका लागि भदौ २७ गतेसम्म आवेदन दिन पाइनेछ । 
थप जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

file:///C:/Users/san/Desktop/4xv38xmfro7.pdf


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]