December 21st, 2017

एनआईसी एशिया बैंकमा खुल्यो ठूलो संख्यामा रोजगारी

बैंकिङ खबर । एनआईसी एशिया बैंक लिमिटेडले विभिन्न सात पदका लागि कर्मचारी माग गरेको छ । बैंकले केही कर्मचारी उपत्यकाभित्रका लागि र केही कर्मचारी उपत्यकाबाहिरका लागि मागेको छ । इच्छुक तथा योग्य व्यक्तिलाई २७ डिसेम्बरभित्र एप्लाई गरिसक्न आह्वान गरिएको छ ।

थप जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहास् ।

https://www.nicasiabank.com/current-vacancies


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]